अब्दुल्लाह गुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अब्दुल्लाह ग्युल
अब्दुल्लाह ग्युल
११ औँ राष्ट्रपति (टर्की)
कार्यकाल
28 August 2007 – 28 August 2014
प्रधानमन्त्रीरजेप तैयप एर्दोगान
पूर्वाधिकारीAhmet Necdet Sezer
उतराधिकारीरजेप तैयप एर्दोगान
२४ औँ प्रधानमन्त्री (टर्की)
कार्यकाल
18 November 2002 – 14 March 2003
राष्ट्रपतिAhmet Necdet Sezer
सहायकAbdüllatif Şener
Mehmet Ali Şahin
Ertuğrul Yalçınbayır
पूर्वाधिकारीBülent Ecevit
उतराधिकारीरजेप तैयप एर्दोगान
उप प्रधानमन्त्री (टर्की)
कार्यकाल
28 March 2003 – 28 August 2007
प्रधानमन्त्रीरजेप तैयप एर्दोगान
Served withAbdüllatif Şener
Mehmet Ali Şahin
पूर्वाधिकारीErtuğrul Yalçınbayır
उतराधिकारीCemil Çiçek
४० औँ विदेशमन्त्री (टर्की)
कार्यकाल
14 March 2003 – 28 August 2007
प्रधानमन्त्रीरजेप तैयप एर्दोगान
पूर्वाधिकारीYaşar Yakış
उतराधिकारीAli Babacan
Minister of State
कार्यकाल
28 June 1996 – 30 June 1997
प्रधानमन्त्रीNecmettin Erbakan
Member of the Grand National Assembly
कार्यकाल
20 October 1991 – 28 October 2007
निर्वाचन क्षेत्रKayseri (1991, 1995, 1999, 2002, 2007)
व्यक्तिगत विवरण
जन्म (1950-10-29) २९ अक्टोबर १९५० (उमेर ७३)
Kayseri, टर्की
राजनीतिक दलIndependent (२००७-हाल)
अन्य राजनीतिक
संलग्नता
जीवन साथी
(
वि १९८०)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानIstanbul University
University of Exeter
हस्ताक्षरAbdullah Gül's signature.png
वेबसाइटOfficial website

अब्दुल्लाह ग्युल (Abdullah Gül[१] (/ɡl/ ( ); टर्किस: [abduɫˈɫah ˈɟyl]; जन्म २९ अक्टोबर, १९४९ ) टर्कीको ११ औँ राष्ट्रपति थिए। उनी २००२ र २००३ को बिचमा र महिना प्रधानमन्त्री र २००३ देखि २००४ सम्म विदेश मन्त्री पनि थिए। हाल उनी इस्लामिक डेभलपमेन्ट बैङ्कको सल्लाहकार प्यानल को अध्यक्ष छन्। [२]

राष्ट्रपतिकाल २००७-१४[सम्पादन गर्नुहोस्]

Abdullah Gül in 2010.

प्रधानमन्त्री रजेप तैयप एर्दोगान ले २४ अप्रिल २००७ मा अब्दुल्लाह ग्युल २००७ को टर्किस राष्ट्रपतीय निर्वाचनको लागि जस्टिस एण्ड डेभलपमेन्ट पार्टीको तर्फबाट उम्मेदवार हुनेछन्।" भनेर घोषणा गरे। यस अघि, एर्दोगान आफै पार्टिको उम्मेदवार बन्ने अनुमान गरिएको थियो, जसले गर्दा विपक्षीहरू उत्तेजित भए।[३][४] जब विपक्षी पार्टीहरूले संसदको निर्वाचन प्रक्रिया बहिस्कार गरेर संसद नचल्ने भयो, तब ६ मे २००७ मा गुलले आफ्नो उम्मेदवारी फिर्ता लिए। यदि उनी निर्वाचित भएका भए उनी स्लामिस्ट पार्टीमा संलग्न हुने पहिलो राष्ट्रपति बन्थे। तर केहि दिन पछि, ११ मे २००७ मा, टर्किस संविधानमा केही बदलाब पछि राष्ट्रपति संस्स्दीय मतबाट नभई प्रत्यक्ष जनताबाट निर्वाचित हुने भएपछि, गुलले उम्मेदवार बन्ने घोषणा गरे।[५][६]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. Presidency of the Republic of Turkey : Abdullah GÜL वेब्याक मेसिन अभिलेखिकरण ६ मे २०१२ मिति
  2. "Islamic Development Bank", अन्तिम पहुँच २४ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २०१६ मिति
  3. "Turkey's ruling party announces FM Gül as presidential candidate", Xinhua (People's Daily Online), 24 April 2007.
  4. "Turkey 'must have secular leader'", BBC News, 24 April 2007.
  5. "Gül: Adaylığımız devam ediyor", Hurriyet (Turkishमा), अन्तिम पहुँच ११ मे २००७ 
  6. "Gül adaylıktan çekildi", Hurriyet (Turkishमा), अन्तिम पहुँच ११ मे २००७