मोहम्मद बिन सलमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहम्मद बिन सलमान
साउदी अरबको युवराज
पद बहाली
२१ जुन २०१७
एकाधिपतिराजा सलमान
पूर्वाधिकारीमुहमद बिन नयेफ
साउदी अरबको रक्षामन्त्री
पद बहाली
२३ जनवरी २०१५
एकाधिपतिराजा सलमान
पूर्वाधिकारीअब्दुल्ला इब्न अलाजिज सऊद
व्यक्तिगत विवरण
जन्म
मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद

(1985-08-31) ३१ अगस्ट १९८५ (उमेर ३८)
रियाद, साउदी अरब
जीवन साथीसारा बिन्त मशूर[१]
सन्तान(हरू)
अभिभावक
  • सलमान बिन अब्दुलाजिज अल साउद

मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद (अरबी: محمد بن سلمان بن عبدالعزيز آل سعود) जन्म ३१ अगस्ट १९८५ [२][३]), साउदी अरबका युवराज हुन् र प्रथम उप-प्रधानमन्त्री [४] आर्थिक तथा विकास मामिला परिषदको अध्यक्ष र रक्षा मन्न्री -( समयको सबैभन्दा युवा रक्षामन्त्री) को रूपमा सेवा गरिरहेका छन् [५] उनलाई आफ्नो बुबा,  सलमान बिन अब्दुलाजिज अल साउद, को सिंहासनको शक्तिको रूपमा वर्णन गरिएको छ, जो अल्जाइमरबाट ग्रसित छन्। [६] उनी आफ्ना पिताले मुहमद बिन नयेफलाई सम्पूर्ण पदबाट हटाउने निर्णय गरेर मोहम्मद बिन सलमानलाई आफ्नो उताराधिकारी बनाएपछी , युवराज नियुक्त भएका थिए।[७][८][९][१०] साउदी अरबले आफ्नो छिमेकी  संयुक्त अरब इमिरेट्स आफू भन्दा कनिष्ठ ठान्ने गरेपनि साउदी युवराज आबु धाबी को इमिरेट्स को युवराज तथा वास्तविक नेता मोहम्मद बिन जायद अल नाहयानबाट प्रभावित छन्। [११][१२]

उनले धार्मिक प्रहरीहरूको नियमन कडाई, र महिला सवारी चालकमाथिको प्रतिबन्ध हटाउने जस्ता धेरै सफल सुधारहरूको नेतृत्व गरे। उनको कार्यकालमा भएका अन्य सास्कृतिक विकासमा महिला कलाकारद्वारा गरिएको पहिलो साउदी सार्वजनिक सांगीतिक कार्यक्रम, साउदी खेलकुद रङ्गशालामा महिलालाई भर्ना, र  कर्मचारी कार्यक्षेत्रमा महिलाको सङ्ख्या वृद्धि रहेका छन्। [१३] उनको प्रस्तावित साउदी २०३० भिजनमा आर्थिक, सामाजिक र धार्मिक परिवर्तन उल्लेख गरिएको छ राज्यको स्वामित्वमा रहेको आरामको कम्पनीलाई सार्वजनिक कम्पनी बनाउने योजना रहेको छ।[१४][१५][१६]

साउदी आन्तरिक मामिलाको उदारीकरण साउदी युवराजको कदमको अन्तरास्ट्रिय रूपमा प्रशंसा भए पनि भाष्यकार र मानव अधिकारवादी समुहहरूले उनको 'मानवअधिकारकर्मी नजरबन्द र यातना', 'यमनमा गरिएको हस्तक्षेप' र 'साउदीको कतारसँगको कुटनीतिक सङ्कट' [१७] र 'लेबनान सँग कुटनीतिक संकटको' सुरुवात र साथ साथै नोबेम्बर २०१७ मा साउदी राजपरिवार सदस्यको पक्राउको लागि सलमानको नेतृत्वको आलोचना गर्छन्।[१८][१९][२०] गरिएको सुधारहरु, मानव अधिकारवादीहरूको पक्राउ तथा उत्पीडनक बाबजुद मोहमद बिन सलमानको कार्यकालमा मानव अधिकारवादीको उपस्थिति बढिरहेको छ। "एमनेस्टी इन्टरनेसनल" र "ह्युमन राइट वाच"ले मानव अधिकार हननको आरोपमा साउदी सरकारको आलोचना गरिरहेका छन्।[२१][२२][२३]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

मोहमद बिन सलमानको जन्म ३१ अगस्ट १९८५ मा भएको थियो। उनी राजा सलमान बिन अब्दुलाजिज अल साउद र उनकी तेश्रो पत्नीको पुत्र थिए। [२४][२५]

राजकुमार मोहमद बिन सलमान आफ्नो आमाको सन्तान मध्ये जेठो थिए। उनका सहोदरहरु तुर्की बिन सलमान र खालिद बिन सलमान थिए।[२६] राजकुमार मोहमद बिन सलमानले किङ साउद युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका छन्।[२७]

वृति[सम्पादन गर्नुहोस्]

कलेजबाट स्नातक भएपछि, मोहम्मद बिन सलमानले आफ्नो आफ्नो पितालाई व्यक्तिगत सहयोग गर्नु अघि निजी क्षेत्रमा धेरै वर्ष बिताए। उनले साउदी मंत्रिमण्डलका लागि   विशेषज्ञहरू आयोगको लागि परामर्शदाताको रूपमा काम गरे।[२८]

न्यायालयको प्रमुख[सम्पादन गर्नुहोस्]

जुन २०१२ मा युवराज नयेफ बिन अल साउदको मृत्यु भयो र राजकुमार बिन सलमान मर्यादाक्रममा दुई ओहोदा माथि पुगे जब उनका पिता नया युवराज तथा प्रथम उप प्रधानमन्त्री बने। उनले चाडैनै न्यायालयमा आफ्नो छवी प्रस्तुत गरे। २ मार्च २०१३ मा उनलाई मन्त्रीको दर्जा दिइयो ।[२९][३०][३१] २५ अप्रिल २०१४ मा राजकुमार मोहमद राज्य मन्त्री नियुक्त गरियो ।[३२]

रक्षामन्त्री तथा युवराज[सम्पादन गर्नुहोस्]

२३ जनवरी २०१५ मा, राजा अब्दुल्लाहको निधन भएपछी उनका पिता राजा सलमानले गद्धी सम्हाले र राजकुमार बिन सलमान रक्षामन्त्री नियुक्त भए। [३३] यसै मितिमा उनलाई शाही न्यायालयको सह-सचिव तोकियो।[३४] यसैमा उनको राज्य मन्त्रीको ओहोदाको पनि निरन्तरता दिइयो।[३५][३६]

युवराज[सम्पादन गर्नुहोस्]

मोहमद बिन सलमान २१ जुन २०१७ मा युवराज नियुक्त भए जब उनका पिताले मोहमद बिन नयेफलाई हटाएर उनलाई सिंहासनको उत्तराधिकारी बनाउने निर्णय गरे। [३७] उत्तराधिकारीको परिवर्तनको अनुमान डिसेम्बर २०१५ तिर जर्मनीको गुप्तचरले गरेको थियो। [३८][३९][४०]

विवादहरू[सम्पादन गर्नुहोस्]

सिरिया तथा यमनमा सैन्य हस्तक्षेप[सम्पादन गर्नुहोस्]

२०१६ अमेरिकी राष्ट्रपतीय निर्वाचन र ट्रम्पको कार्यकाल[सम्पादन गर्नुहोस्]

कतारमाथिको नाकाबन्दी[सम्पादन गर्नुहोस्]

लेबनानी प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाइनु[सम्पादन गर्नुहोस्]

साउदी-क्यानडा सङ्कट[सम्पादन गर्नुहोस्]

जमाल खसोग्गीको हत्या[सम्पादन गर्नुहोस्]

मुसलमानको लागि चीनको शिविर[सम्पादन गर्नुहोस्]

जेफ बेजोसको ह्याक[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Profile: Crown Prince Mohammed bin Salman", Al Jazeera, २१ जुन २०१७, २२ जुन २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Ministries", Royal Embassy of Saudi Arabia - Washington, DC, ३० अप्रिल २००३, १ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Who is Saudi Crown Prince Mohammed?", BBC News, ६ नोभेम्बर २०१७, १४ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१८  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "Mohammed bin Salman named new Saudi Crown Prince", TASS, Beirut, २१ जुन २०१७, २२ जुन २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. "Mohammed bin Nayef kingpin in new Saudi Arabia: country experts", Middle East Eye, १ फेब्रुअरी २०१५, ३ फेब्रुअरी २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. Transcript: Interview with Muhammad bin Salman वेब्याक मेसिन अभिलेखिकरण ९ जनवरी २०१६ मिति The Economist, 6 January 2016.
  7. Anthony Bond, Rachael Burford (२४ अक्टोबर २०१७), "Saudi Arabia will return to moderate, open Islam and 'will destroy extremist ideas', says crown prince", Daily Mirror, २४ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. CNN, Nicole Chavez, Tamara Qiblawi and James Griffiths, "Saudi Arabia's king replaces nephew with son as heir to throne", CNN, २२ जुन २०१७-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. Raghavan, Sudarsan; Fahim, Kareem (२१ जुन २०१७), "Saudi king names son as new crown prince, upending the royal succession line", The Washington Post, अन्तिम पहुँच २१ जुन २०१७ 
  10. "Saudi royal decrees announcing Prince Mohammed BinSalman as the new crown prince", The National, Abu Dhabi: Abu Dhabi Media, २१ जुन २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  11. "Meet the Two Princes Reshaping the Middle East", Politico, १३ जुन २०१७। 
  12. "A Saudi Prince's Quest to Remake the Middle East", The New Yorker, ९ अप्रिल २०१८। 
  13. "Mohammed bin Salman's reforms in Saudi Arabia could benefit us all", The Independent, २ मार्च २०१८, ८ मार्च २०१८-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. Chulov, Martin (७ नोभेम्बर २०१७), "'This is a revolution': Saudis absorb crown prince's rush to reform", २७ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. (www.dw.com), Deutsche Welle, "Saudi Arabia's Mohammed bin Salman: Reformer and hardliner - Middle East - DW - 05.11.2017", DW.COM, ५ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  16. "MBS, Saudi Arabia's Reformist Crown Prince With Firm Vision", ndtv.com, २५ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  17. CNN, Hamdi Alkhshali and Tamara Qiblawi, "Saudi Crown Prince calls Qatar embargo a 'small issue'", CNN, ६ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  18. Hearst, David (२१ जुन २०१७), "Mohammed Bin Salman, Saudi Arabia's Prince Of Chaos", HuffPost, १८ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  19. Eye, Middle East (२२ जुन २०१७), "Mohammed bin Salman, Saudi Arabia’s prince of chaos", Medium, १ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  20. Mazzetti, Mark; Hubbard, Ben (१५ अक्टोबर २०१६), "Rise of Saudi Prince Shatters Decades of Royal Tradition", The New York Times, आइएसएसएन 0362-4331, १६ अक्टोबर २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  21. "Saudi Arabia: Intensified Repression of Writers, Activists" (अङ्ग्रेजीमा), Human Rights Watch, ६ फेब्रुअरी २०१७, १८ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  22. "Saudi Arabia: 2 Rights Advocates Arrested" (अङ्ग्रेजीमा), Human Rights Watch, ११ जनवरी २०१७, १५ मे २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  23. "Update: Saudi Arabia: Systematic targeting of members of ACPRA continues", gc4hr.org, १ डिसेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  24. David D. Kirkpatrick (६ जुन २०१५), "Surprising Saudi Rises as a Prince Among Princes", The New York Times (Riyadh), अन्तिम पहुँच २९ अक्टोबर २०१५ 
  25. Mustafa Al Labbad (२७ जनवरी २०१६), "The new Saudi power triangle", Al Monitor, मूलबाट २५ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  26. "Family Tree of Salman bin Abdulaziz bin Abdul Rahman Al Saud", Datarabia, २९ जुन २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  27. "Council of Ministers: Membership", Embassy of Saudi Arabia, Washington DC, मूलबाट १६ जुन २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ जुन २०११ मिति
  28. Profile of Prince Mohammed bin Salman – Defense Minister of Saudi Arabia. Retrieved 30 March 2015
  29. "Leadership's trust in me is my motivation – Muhammad", Saudi Gazette, ३ मार्च २०१३, मूलबाट २० अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  30. "Prince Mohammed appointed president of crown prince court", Saudi Business News, २ मार्च २०१३, मूलबाट ११ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०१३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  31. "Prince Mohammed bin Salman appointed Special Advisor to Crown Prince", Asharq Alawsat, ३ मार्च २०१३, ११ मार्च २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ११ मार्च २०१३ मिति
  32. "Chairman of the Board", MISK, मूलबाट २८ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  33. "Saudi King Abdullah passes away", Al Arabiya, २३ जनवरी २०१५, २३ जनवरी २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण २३ जनवरी २०१५ मिति
  34. "Saudi Prince Mohammed bin Salman named defense minister", Al Arabiya, २३ जनवरी २०१५, मूलबाट २३ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०१५ मिति
  35. Profile: Prince Mohammed bin Salman bin Abdulaziz Al Saud वेब्याक मेसिन अभिलेखिकरण २ अप्रिल २०१५ मिति Al Arabiya. 27 January 2015. Retrieved 28 February 2015
  36. Anthony H. Cordesman (२४ जनवरी २०१५), "Saudi Succession: The King Is Dead, Long Live the King", Newsweek, अन्तिम पहुँच २६ जनवरी २०१५ 
  37. "Mohammed bin Salman named Saudi Arabia's crown prince", Al Jazeera, २१ जुन २०१७-को मूल रूप सङ्ग्रहित  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  38. Justin Huggler (२ डिसेम्बर २०१५), "Saudi Arabia 'destabilising Arab world', German intelligence warns", The Telegraph, ९ जनवरी २०१६-को मूल रूप सङ्ग्रहित  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  39. Patrick Cockburn (२१ जुन २०१७), "Prince Mohammed bin Salman: Naive, arrogant Saudi prince is playing with fire:German intelligence memo shows the threat from the kingdom’s headstrong defence minister", The Independent, १० जनवरी २०१६-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  40. Alison Smaledec (३ डिसेम्बर २०१५), "Germany Rebukes Its Own Intelligence Agency for Criticizing Saudi Policy", The New York Times, ७ जुलाई २०१७-को मूल रूप सङ्ग्रहित  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)