BBC News, नेपाली - होमपेज
मुख्य समाचार
अमेरिकालाई 'सीमा' ननाघ्न चीनको चेतावनी
चीन र अमेरिकाबीच विभिन्न हालै पनि विभिन्न विषयमा तनावहरू देखिएका छन्। त्यस्ता विषयमा यसै साताको सुरुमा वाशिङ्टनले ताइवानलाई सैन्यसहित अन्य सहायता दिन गरेको निर्णय पनि पर्छ।
कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
दक्षिण कोरियाली पक्षले सेवा क्षेत्र परिवर्तनका लागि योग्य रहेका ९,४२८ नेपाली युवाको सूची पनि पठाएको बुझिएको छ।
भिडिओ, गीति भिडिओबाट किम जङ अनले दिन खोजेको सन्देश के हो समयावधि, 1,48
उत्तर कोरियामा भर्खर सार्वजनिक भएको एउटा गीति भिडिओमा विभिन्न उमेर र पृष्ठभूमिका मानिसहरूलाई रमाउँदै किम जङ अनको प्रशंसा गर्दै गरेको देखिन्छ।
गाजा युद्धको विरोध चर्किएपछि एउटा अमेरिकी विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित
अमेरिकामा गत साता न्यूयोर्कको कोलम्बिया यूनिभर्सिटीबाट विरोधप्रदर्शनको लहर सुरु भएको थियो।
टिकटकको चिनियाँ माउकम्पनी भन्छ, 'बिक्री हुँदैन'
सञ्चारमाध्यमहरूमा टिकटक विक्री गर्ने विकल्पहरू खोज्न थालिएका खबर आएका पृष्ठभूमिमा बाइटडान्सको यस्तो विज्ञप्ति आएको हो।
काठमाण्डूमाजस्तै अन्य जिल्लामा पनि कम्प्युटरले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गर्ने दिन आउला?
कम्प्युटरले तोकेका परीक्षा केन्द्रमा काठमाण्डूमा यस वर्षको १२ कक्षाको परीक्षा शुक्रवारबाट सुरु भएको छ। अन्यत्र पनि यो विस्तार होला?
चीनमा निर्मित लागु औषधीको बाढी रोक्न किन कठिन छ
हजारौँ चिनियाँ कम्पनीले सिन्थेटिक ओपिओइड उत्पादन गरेर संसारभरि पुर्याइरहेका छन्।
अनि यो पनि
अग्निपथः नेपाल-भारत सम्बन्धको विरासत 'जोखिममा', नेपाली युवा भर्तीको आसमा
अग्निपथ योजनाबारे नेपाल सरकारले जनाएको असहमतिपश्चात् भारतीय सेनामा नेपाली युवाको भर्ती बन्द भएको छ।
विदेशी विशिष्ट पाहुनालाई पहिला शीतल निवासमा राखिन्थ्यो, अहिले होटलमा किन
राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर दान दिएको दरबारमा अहिले विदेशी राष्ट्रप्रमुखलाई राख्ने ठाउँ छैन।
भिडिओ, यी थाई महिलाले शरीरभरि किन 'यन्त्र' ट्याटू बनाएसमयावधि, 1,41
थाईल्यान्डमा शरीरमा विभिन्न आकृति खोप्दा सुरक्षा, बल र भाग्यमा वृद्धि हुने गरी शक्ति प्राप्त हुने मान्यता छ।
भिडिओ, के 'टोइलट पेपर' को सट्टा बिरुवाको पात प्रयोग गर्न सकिन्छसमयावधि, 2,08
'प्लेक्ट्र्यान्थस बार्बटस' नामक एउटा बिरुवाको पात निकै नरम हुन्छ र विश्वका विभिन्न स्थानमा यो शौच गरेपछि मलद्वार पुछ्न प्रयोग हुँदै आएको छ।
इरान किन धेरैतिर द्वन्द्वमा फसेको छ
द्वन्द्वका क्रममा हतियारधारी छाया समूहको प्रयोग दशकौंदेखि इरानी राष्ट्रिय सुरक्षा रणनीतिको हिस्सा रहँदै आएको छ, ती समूह को हुन् र इरान के चाहन्छ?